नेपाली सोसाटी अफ तास्मानियाको अध्यक्षमा चिमोरिया निर्वाचित, सचिवमा भुसाल

होबार्ट, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा सम्पन्न भएको छ। शनिबार होबार्टस्थित डाँफ नेपाली इन्डियन रेष्टुरेन्टमा भएको एक कार्यक्रमकाबीच सोसाइटीले  साधारण सभा सम्पन्न गरेको हो।  साधारण सभाबाट संसारराज चिमोरिया अध्यक्षमा निर्वाचित भएका छन्। सोसाइटीको नेतृत्वका लागि संसारराज चिमोरिया र बाबु न्यौपानेको उम्मेदवारी परेको थियो। सहमतिबाट नेतृत्व चयन नभएपछि निर्वाचन समितिले दुई उम्मेदवारकाबीच मतदान…