त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा, सन्दीप अनुपस्थित

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन्। यसअघि घाइते भएर खेल गुमाएका उनी खेलमा फर्किएका हुन्। त्यस्तै टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम…