काठमाडौँ । इजरायलस्थिति सोसियल वेलफेयरले इजरायलमा शनिबार हमास आतंकवादी हमलामा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको नेपाली दूतावास इजरायलले जनाएको छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह,…