काठमाडौँ ।
जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ। बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि निरन्तर परकम्प गइरहेको छ।

प्रतिक्रिया