मेलबर्न अष्ट्रेलिया । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेट्न बुधबार सिड्नी आउने बताएका छन्। “गठबन्धन सरकारले सम्बन्धमा लगानी गर्न, समृद्धि बढाउन र हाम्रो सुरक्षा प्रवर्द्धन गर्नका लागि नयाँ तत्परता र तीव्रताका साथ अन्तर्राष्ट्रियस्तरमा काम गर्नेछ”, उनले भने। उनका अनुसार अस्ट्रेलिया न्युजिल्यान्डको सबैभन्दा महत्त्वपूर्ण साझेदार मुलुक हो। दुई मुलुक गहिरोसँग जोडिएको र…