राष्ट्रपति पौडेलद्वारा छठ पुजा

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा पुगेर छठ पुजा गरेका छन्। आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर उनले छठको पूजा गरेका हुन्। राष्ट्रपति पौडेलले, सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यलाई अर्घ दिनुका साथै छठ पूजा गरेका हुन् भने गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ…