मेलबर्न, अष्ट्रेलिया । नेप्लीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ) मा राजीनामा र त्यसपछिको किचलो यथावत नै छ । यसको पहिलो श्रृंखलामा हामीले भिक्टोरियामा बस्ने नेपालीहरुको साझा भनिएको यो संस्थामा यतिबेला के भइरहेको छ भन्ने विषयमा जानकारी दियौं । यो दोश्रो संस्करणमा खासमा यो विवादको पटाक्षेप गर्ने घटना अर्थात् सचिव माधव खरेलले मूल नेतृत्वलाई गम्भीर आरोप लगाउँदै…