स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकर स्वदेश फिर्ताभएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विदाइ गरे। बिहीबार नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा काठमाडौं आइपुगेका उनलेविहीबार नै उच्चस्तरीय भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको थियो। जयशंकरले आजशुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत…