पुस ८, झापा । कतारको अदालतले मृत्यु दण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियानले नेपाल ल्याउन सफल भएको छ। आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन बर्ष कैदसहित मृत्यु दण्ड वा ९० लाख रुपैँया ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो। राउतलाई अभियानकर्मीहरुको पहलमा नेपाल ल्याउन सफल भएको अभियानका…