आज अस्ट्रेलियन डलरको भाउ एक रुपैयाँले बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अस्ट्रेलियन डलरको भाउ एक रुपैयाँले बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८४ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अस्ट्रेलियन डलर एक रुपैयाँ १८ पैसाले घटेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७पैसा र बिक्री दर १४४रुपैयाँ ७२पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा पुगेकोछ ।