क्यानडाका लागि नेपाली राजदुत पौडेललाई अभिनन्दन

काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेललाई स्वागत सम्मान तथा अभिनन्दन गरिएको छ। बिहीबार काठमाडौंमा नेपाल क्यानडा उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजन गर्दै राजदुत पौडेललाई स्वागत सम्मान तथा अभिनन्दन गरेको हो। अभिनन्दन कार्यक्रममा बोल्दै क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले नेपाल र क्यानडाबीचमा अन्तरदेशीय व्यवसायको राम्रो सम्भावना रहेको भन्दै नेपालको उत्पादन क्यानडा पठाउने…