काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)मा डा.बन्द्री केसी समूहबाट महासचिब भएका गौरीराज जोशीले अलग्गै संस्था स्थापनामा गर्ने अन्तिम तयारीमा जुटेको बताएका छन्। उनले ‘गैरआवासीय नेपाली व्यावसायी संघ’ दर्ताको अन्तिम तयारीमा रहेको बताए। अमेरिका रहेका उनले आइतबार नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै एनआरएनएका अग्रजहरुको गोटी नबन्ने र आफ्नै अस्तित्व निर्माण गर्ने उद्देश्यसहित संस्था दर्ताको अन्तिम तयारी…