कांग्रेस अब सशक्त प्रतिपक्षीको भूमिकामा’

काठमाडौं । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको गठबन्धन फेरबदलको निर्णयले अस्थिरता र अन्योललाई बढावा दिने टिप्पणी गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताए। उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको गठबन्धन फेरबदल गर्ने निर्णयले थप अस्थिरता…