एनबीएको नेपाली नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

तास्मानिया अष्ट्रेलिया । नेप्लिज बिजेनेस एसोसिएसन अफ तास्मानिया (एनबीए)ले नेपाली नयाँ वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ। आइतबार होबार्टको क्लिएरमन्ट स्थित डाँफे नेप्लिज एण्ड इन्डियन रेष्टुरेन्टमा तास्मानियामा रहेका नेपाली व्यवसायी जम्मा भएर नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेका हुन्।  संस्थाका सचिव अरुण आचार्यले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने अध्यक्ष उमेश…