मधेस प्रदेशः ७८ महिनापछि जसपाले गुमायो मधेश प्रदेशको सत्ता

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन्। मधेश प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो। प्रदेशसभामा एक सय तीन सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवले डेढ वर्षमा योसहित पाँचौँ पटक विश्वासको…