काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ। दिनेश राउत निर्देशित यो फिल्मले कर्णालीका रहनसहन र जीवनशैलीलाई कथावस्तु बनाएको छ। समीक्षात्मक रुपमा पनि यो फिल्म दर्शक र फिल्मकर्मीले मनपराएका थिए। फिल्ममा जनयुद्धमा वेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ। फिल्ममा प्रदीप खड्का,…