मेलबर्नमा जनसम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाको चाडपर्वलक्षित शुभकामना बार्बिक्यू जमघट (फोटो फिचरसहित)

मेलबर्न, अष्ट्रेलिया । दशैं, तिहार, छठ, नेपाल सम्वतको नयाँ वर्षको अवसर पारेर जनसम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाले बार्बिक्यू कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कोबर्ग पार्कमा भएको चियापान कार्यक्रममा मेलबर्नमा रहेको नेपाली समूदायका अगुवाहरुको बाक्लै उपस्थिति रहेको थियो । कोजाग्रत पूर्णिमा छेको पारेर जनसम्पर्क समितिले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । जनसम्पर्क…