विदेशमा जाँदा राजनीतिक अधिकार डिसेबल, नेपाल आउँदा ईनेबल : केपी शर्मा ओली

मेलबर्न, अष्ट्रेलिया ।पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा राजनीतिक अधिकार बाहेक सबै अधिकार प्रदान गरिने बताउनुभएको छ । सन् २०२२ को नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केही पार्टीका नेताहरुले कुरा नबुझ्दा यो विषय टुंगिन नसकेको बताउनुभएको हो । उहाँको भनाई थियो, "केही साथीभाईले कुरा बुझेनन् ।…