काठमाडौं, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालनमा आएको छ।नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो।रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन्।रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ‘ड्राई रन’ सञ्चालन भइरहने छन्।रेल सञ्चालन भएपछि धनुषावासीमा खुशीयाली छाएको छ।…