राप्रपा र जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा।शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन्। जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी…