काँग्रेसकै सांसदले मागे दुई मन्त्रीको राजीनामा, लेखे देउवालाई पत्र

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भ्रष्टाचार आरोप लागेका पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। ‍पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई हटाउन माग गरेका हुन्। उनले कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेको…