मुम्बई । बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो। उनले बाल्यकाल गाउँमै बिताए। उनले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक किस्सा सुनाएका छन्। युवतीलाई आकर्षित गर्न साइकल स्टण्टपंकज सानैदेखि साइकलको सौखिन थिए। यहीकारण उनी युवतीलाई आफूतिर आकर्षित गर्न साइकलको स्टण्ट गर्थे। ‘कक्षा ७ वा ८ मा पढ्दाको कुरा…