नेपाल एलाई आयरल्याण्डद्वारा फिल्डिङको निम्तो

काठमाडौं । अन्तिम एक दिवसीय खेलमा आयरल्याण्ड एले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य गरेको छ। त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर नेपालएलाई फिल्डिङको निम्तो दिएका हुन्। पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको नेपाल एले यो सिरिज भने गुमाइसकेको छ। नेपालले आजबसिर अहमद, मौसम ढकाल आरिफ शेख, र…