एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थक मानिएकी नर्तक स्वेतलाना जाखारोभाको कोरियामा तय गरिएको ब्याले प्रस्तुति विवादमा परेपछि रद्द गरिएको छ। जाखारोभा युक्रेनी मूलकी रुसी प्रिन्सिपल हुन्। विशेष गरी मस्को र कीभबीच चलिरहेको द्वन्द्वको बीचमा, पुटिनलाई समर्थन गर्ने व्यक्तिहरूलाई शो अनुमति दिने उपयुक्त समय नभएकाले यो नृत्य शो रध्द गरिएको आयोजकले जनाएको छ। दक्षिण कोरियाको…