आज होबार्टमा नेपालको रक व्याण्ड रविन एण्ड रेभ्यूलुसनको कन्सर्ट

होबार्ट, तास्मानिया । नेपालको प्रसिद्ध रक व्याण्ड रविन एण्ड रेभ्यूलुसनले आज २४ तारिख शुक्रबार तास्मानियाको होबार्टमा कन्सर्ट गर्दैछ । गएको जुन ४ तारिखबाट अष्ट्रेलियाको टूरमा रहेको व्याण्डले यसअघि डार्विन, मेलबर्न, क्यानबेरामा कन्सर्ट गरिसकेका छन् । बिहीबारमात्र सिड्नीमा आफ्नो कन्सर्ट सम्पन्न गरेको रविन एन्ड रेभ्यूलुसन व्याण्डले नेपाल फेष्टिभल डार्विनमा आफ्नो प्रस्तुति दिएको थियो । १० हजारभन्दा…