मेलबर्न, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया भिक्टोरिया शाखाले आगामी आईतबार ८ जनवरीमा नयाँवर्ष बार्बिक्यू आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समूदायबीच शुभकामना आदानप्रदान गर्न कार्यक्रम गरिएको हो । स्थानीय ब्रोडमेडोजको व्याक रोपर रिजर्म पार्क, क्याम्प रोडमा आयोजना गरिएको बार्बिक्यू तथा शुभकामना आदान प्रदानमा सहभागी हुन प्रवासी नेपाली मञ्च भिक्टोरियाका संयोजक…