काठमाडौँ । कतारमा जारी विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले २ गोलले अग्रता लिएको छ। लुसेल रंगशालमा जारी अर्जेन्टिनाले फ्रान्सको खेलमा अर्जेन्टिनालाई अग्रता दिलाउन कप्तान लियोनल मेस्सी र एन्जिल डी मारियाले गोल गरे। खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका हुन्।…