‘काठमाडौँ कनेक्सन’मा आतंकवादी अमित

मुम्बई । वेब सिरिज ‘क्र्याकडाउन २’मा देखिइसकेका अभिनेता अमित वेब सिरिज ‘काठमाडौँ कनेक्सन’को दोस्रो सिजनको हिस्सा बन्न तयारी अवस्थामा छन् । यो वेब सिरिजको पहिलो सिजनमा सन् १९९३ मा भएको बम्बई बम हमलाको कथा देखाइएको थियो । दोस्रो सिजनमा भने सन् १९९९ को विमान अपहरणको कथा देखाइनेछ । हरियाणाको झज्जरमा बस्ने अमितका अनुसार उनले एक…