काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ । बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुन लागेको हो । आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी–२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी–२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने बताइएको छ । सन्दीप…