इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम

मुम्बई । गायन, नृत्य अथवा अभिनयको रियालिटी शो नै किन नहोस् । ती शोका विजेताहरु सीमित समयवाधिका लागि मात्र चर्चामा रहन्छन् । जब अर्को विजेताको घोषणा हुन्छ, पूर्व विजेताको विस्तारै हराउदै गएका उदाहरण धेरै छन् । उनीहरु कहाँ के गरिरहेका छन् भन्ने भेउ फ्यानले पनि पाउँदैनन् । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ विजेताको सूची…