मुम्बई । अभिनेता शाहरुख खान चार वर्षपछि ‘पठान’मार्फत कमब्याक भए । उनको कमव्याकले बक्सअफिसमा तहल्कै मच्चाइदियो । उनको फिल्मले एकपछि अर्को गर्दै कयौं नयाँ रेकर्ड बनायो । शाहरुखअघि बलिउडका राजेश खन्नादेखि आमिर खानसम्मले जबरजस्त किसिमले दर्शकमाझ कमव्याक गर्न खोजेका थिए । तर उनीहरुको कमव्याक फ्लप साबित भइदियो । हलमा फ्लप भएका यी कलाकारका फिल्म अहिले…