धेरै उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ : शक्ति गौचन

काठमाडौँ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । पछिल्लो समय खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । नेपालमा नै भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज होस् वा युएईमा भएको युएई र पपुवान्युगिनीसँगको खेल होस् । आज नेपालले लिग-२ को अन्तिम खेल…