५ चैतबाट फ्लोरमा फिल्म ‘जय हो’

काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ को औपचारिक घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौँमा टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्मको घोषणा गरिएको हो । सलोन सलिना फिल्मस्को व्यानरमा बन्ने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ र…