भोजपुरी अभिनेत्रीले गरिन् बनारसको होटलमा आत्महत्या

मुम्बई । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले आत्महत्या गरेकी छन्। उनले बनारसको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । बाल्यकालदेखि नै थियो अभिनयको शौक भएकी आकांक्षा भोजपुरी इन्डष्ट्रिकी चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामका फिल्ममा अभिनय गरेकी थिइन्। नायिकाले आत्महत्या गर्नुको कारण भने…