काठमाडाैँ । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई हराएको छ । सन्दीप लामिछानेको दोहोरो शानदार प्रदर्शनमा नेपालले कतारलाई ६८ रनर्ले हरायो । सन्दीपले उत्कृष्ट बलिङ गर्दै कतारका ५ खेलाडीलाई आउट गरेका थिए । टस हारेर व्याटिङ गरेको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको थियो । नेपालले व्याटिङमा गरेको खराब प्रदर्शनका कारण…