काठमाडौँ । दीपेन्द्र लामाको निर्देशन तथा हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मको अष्ट्रेलिया राइट्स बिक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले यो फिल्मको अधिकार खरिद गरेको हो । यो फिल्मको अझै पनि २० प्रतिशत छायांकन हुन बाँकी नै रहेको निर्मताले जनाएका छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, वुद्दि तामाङ,…