बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान ?

काठमाडौँ । करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन्। १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो। यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए। सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो। ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई…