मुम्बई । ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्वजनिक भए पछि विभिन्र प्रतिक्रिया आउन थालेको छ। तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ। उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्। ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन्। उनले लेखेका…