काठमाडौँ । एसिया कप क्रिकेटमा सोमबार भारतविरुद्ध नेपालले ब्याटिङ सुरुवात गर्दै गर्दा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा एक प्रस्तोताले आफ्ना सहकर्मीलाई सोधे, ‘नेपाली टोली कति ओभरसम्म टिक्लाः २५ या ३० अर्का प्रस्तोताले मुस्कुराउँदै जवाफ दिए, ‘बढीमा २५ ओभर ।’ अघिल्लो खेलमा नेपालले पाकिस्तानसँग विशाल अन्तरले हारेकाले हुन सक्छ, नेपाली टोलीमाथि उनीहरूको हेर्ने दृष्टिकोण कमजोर थियो। तर, नेपाली क्रिकेट…