सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले, राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने खेलमा फर्किने सम्भावना रहेको बताएका छन्। घरेलु मैदानमा आजदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा सचिव खड्काले, सन्दीपको केसमा निरन्तर छलफलमा रहेको बताए। उनले भने ‘सन्दीपको व्यक्तिगत अवस्थाको बारेमा धेरै बताउनु पर्छ…