काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक भारतले न्युजिल्यान्डसमक्ष ३ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। विराट कोहली र श्रेयस अय्यरले शतकीय इनिङ्स खेलेपछि भारतले न्युजिल्यान्डसमक्ष विशाल स्कोर बनाउन सफल भयो। विराट कोहलीले ११३ बलमा १ सय १७ रन बनाएर आउट हुँदा उनले करिअरको ५० औं एकदिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको…