अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ। भारतको इडेन गार्डेनमा जारी दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले सात विकेटको क्षतिमा ४७ ओभर दुई बलमै पूरा गर्‍यो। टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले…