विश्वमा वार्षिक ८७ लाख मानिसको धूमपानका कारण मृत्यु

काठमाडौं । धुम्रपानको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायतका रोगहरु लाग्दछ भन्ने त सबैलाई थाहा छ। धुम्रपानले मस्तिष्कलाई संकुचित बनाउँछ र यो लतले मस्तिष्कको समयपूर्व बुढ्यौली निम्त्याउँछ। धुम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ। तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ। वाशिङटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन प्रतिष्ठित…