रवि लामिछानेको १० दिन म्याद थप, अनुसन्धान बाँकी रहेको प्रहरीको दावी

लेखनाथ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो । लामिछानेलाई कात्तिक २४ गतेसम्म अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । पहिलो पटक कात्तिक ४ गते…