काठमाडौँ । हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ।

श्रीमानको दीर्घायूको कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन। व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलो समेत गर्ने गर्छन ।














प्रतिक्रिया