सरकारका गलत क्रियाकलापले अर्थतन्त्र खतरामा परेको एमालेबाट बनेका पूर्व अर्थमन्त्रीहरूको आरोप

काठमाडौं, २८ चैत । नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि बदमासी गर्दै गएमा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टने अवस्थामा पुग्ने जनाएको छ ।कार्यक्रममा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले निकै बुद्धि पु¥याउर…