माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको निर्णय

काठमाडौं, ३० पुस । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन भनेको छ ।मन्त्रालयको निर्णयअनुसार पहिलो र…