आइसिसी यू–१९ः नेपाल युएई भिडदै, बिजेता श्रीलंका विश्वकपमा पुग्ने

कामठाडौँ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान १०ः ४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली च्याम्पियन…