काठमाडौँ ।
प्रदेशसभामा प्रदेश १ को नाम कोशी र किरात राख्न प्रस्ताव टेबुल भएको छ । नेकपा एमाले र नेकपा एसको प्रस्ताव गरेका लिम्बुवान किरात सगरमाथा दुई नाम मध्य एक नाममा जुटाउने गरी बैठक प्रारम्भ भएको छ ।
नेकपा एमालेले प्रस्ताव गरेका कोशी नामबाट समर्थन फिर्ता लिए पनि बैठकमा भने कांग्रेसले सोही प्रस्तावमा समर्थन जनाउने बुझिएको छ।
प्रतिक्रिया