देश १ को नामकरण:  नेकपा एस र जसपावाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रस्ताव दर्ता

काठमाडौँ । प्रदेश १ को नाम नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, नेपालले ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नु पर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।  नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामकरण गर्नु पर्ने भन्दै प्रस्ताव दर्ता गराए पछि नेकपा एस र जसपा नेपालले लामो नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नु पर्ने प्रस्ताव दर्ता गराएका हुन् ।  नेकपा एसका मुख्यमन्त्री…